• १२ असोज २०८१, शनिबार

जोखिम मोलेर माछा मार्दै

blog

नारायणी नदीको भेलमा जोखिम मोलेर माछा मार्दै एक युवा । तस्बिरः कृष्ण आचार्य/रासस

भरतपुर, साउन २३ गते । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ ।  नारायणीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ भने नदीको भेलमा जोखिम मोलेर एक युवा माछा मार्दै छन् ।