• १ जेठ २०८२, बुधबार

घरभित्रबाट निकालिएकाे करेत सर्प

blog

घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घरभित्रबाट उद्धारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्धार गरेको विषालु करेत (गराइच सर्प ।

दाङ, असार १८ गते । घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घरभित्रबाट उद्धारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्धार गरेको विषालु करेत (गराइच सर्प । उद्धार गरिएको करेत सर्पलाई सुरक्षित साथ डिभिजन वन कार्यालय  घोराहीमा बुझाइएको छ ।    तस्बिर : कुलदीप न्यौपाने, रासस