• ५ जेठ २०८१, शनिबार

बागमती प्रदेश सभा बैठक आज ११ बजे बस्दै

blog

हेटौँडा, असार १८ गते । बागमती प्रदेश सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेपछि आइतबार दिउँसो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्ने सूचना टाँस भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८०-०८१ का लागि बजेटमाथि छलफल हुने यस अघिको कार्यसूची रहेको छ ।