• १३ मंसिर २०८१, बिहिबार

बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग

blog

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण ।

फुङ्लिङ, असार  १० गते । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू-रासस