• २० असोज २०८१, आइतबार

तुइनबाट मोटरसाइकल तारिँदै

blog

मेची राजमार्गअन्तर्गत हेवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । तस्बिर: रवीन्द्र काफ्ले/रासस


मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्‍याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू/रासस