• ३ जेठ २०८१, बिहिबार

गण्डकी प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)

blog

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगर ।

गण्डकी, असार १ गते । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्नुभएको हाे ।