• २ असार २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

बुधबार बसेको प्रतिनिधि सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २४ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने छ ।

यसैगरी, आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।