• १६ कात्तिक २०८१, शुक्रबार

बेग गाउँ र अन्नपूर्ण हिमाल

blog

म्याग्दीको रघुगङ्गा गाउँपालिका १ र २ को सीमा क्षेत्रमा रहेको भेडिओडारबाट देखिएको बेग गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल । भेडिओडार धौलागिरि आईसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने पर्यटकीयस्थल हो । तस्बिरः सन्तोष गौतम/रासस