• ७ वैशाख २०८१, शुक्रबार

सुरु भयो रमजान (फोटो र भिडियो)

blog

काठमाडौंको कास्मिरी मस्जिदमा प्रार्थना गर्दै इस्लाम धर्मावलम्बी । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत १० गते । मुस्लिम धर्मावलम्बीको मुख्य पर्व रमजान सुरु भएको छ ।   पहिलो दिन मुस्लिम समुदायले काठमाडौंको कास्मिरी मस्जिदमा प्रार्थना गरेका छन्।  यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ ।

 

इस्लामी पात्रो हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गर्दछ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।