• १५ वैशाख २०८१, शनिबार

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

blog

काठमाडौँ, चैत ७ गते । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक आज (मङ्गलवार) मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । 

बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।