• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धन आठ दलको बैठक बालुवाटारमा जारी

blog

काठमाडौँ, फागुन २७ गते । सत्ता गठबन्धन आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  

शीर्ष नेताहरूको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।