• १६ भदौ २०८१, आइतबार

योःमरी (कविता)

blog

माघको दिनमा

घमाइलो घाममा

मामा घरमा जाने हो 

योःमरी पो खाने हो ।


डल्ला पारी पकाउने

खुवा, चाकु लगाउने

चामलको पिठोमा

बफ्याउँने भाँडोमा ।


हाम्रो कला संस्कृति

छैन यसमा विकृति

सबै जना रमाउँदै

माघे सङ्क्रान्ति मनाउने ।।