• ११ मंसिर २०८१, मङ्गलबार

कोभिडबारे सचेत रहन आग्रह

blog

काठमाडौँ, माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले छिमेकी देशमा कोभिड आइसकेकाले नेपाल सचेत रहनुपर्ने बताउनुभएको छ। बिहीबार स्वास्थ्य सेवा विभागको निरीक्षणका क्रममा मन्त्री गिरीले छिमेकी राष्ट्रमा कोरोना देखिएकाले नेपालमा सचेत हुनुपर्ने समय आएको बताउनुभयो। 

मन्त्री गिरीले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै खोपको बुस्टर डोज व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो।