• १२ वैशाख २०८१, बुधबार

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

blog

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक । तस्बिर : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय

काठमाडौं, माघ १६ गते । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।