• १२ भदौ २०८२, बिहिबार

पोखरा विमान दुर्घटना : उद्धारमा लाग्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

blog

काठमाडौं, माघ १ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको विमान दुर्घटनाबारे यथासक्दो उद्धारमा लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त भएको हो ।

गृहमन्त्री लामिछानेले उद्धारमा लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।