• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

blog

बेइजिङ, कात्तिक ५ गते । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेको छ ।

जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।     

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव सी जिनपिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् ।

यो सँगै उहाँ राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै हुनुहुन्छ।