• १६ चैत २०८०, शुक्रबार

आठौँ संविधान दिवसको अवसरमा आयोजित विशेष समारोह [फोटो फिचर]

blog

राष्ट्रपति विद्यादेवी भण्डारी सम्मान ग्रहण गर्नुहुँदै । तस्बिरः केशब गुरुङ

काठमाडौं, असोज ३ गते । असोज ३ गते अर्थात् सोमबार बिहान काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत देशका उच्च तहका व्यक्तित्वहरूको सहभागिता थियो । 












तस्बिरः केशब गुरुङ्ग 

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।