• ६ साउन २०८१, आइतबार

प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु

blog

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह उदघाटन गर्नुहुँदै

धीरेन्द्रप्रसाद साह

जनकपुर, साउन ३१ गते । मधेश प्रदेशमा मंगलबार प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ। प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कार्यक्रमको उदघाटन गर्नुभएको हाे।

कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, केन्द्रीय अपराध अनुसन्धानका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलगायत प्रदेशका आठ वटा जिल्लाका प्रहरी उपरीक्षक, अनुसन्धान अपराध फाँटका अधिकारीको सहभागी रहेको छ।