• १२ साउन २०८१, शनिबार

बङ्गलामुखीमा दर्शनार्थीको भीडभाड [फोटोफिचर]

blog

काठमाडौं, साउन २७ गते । आज (शुक्रबार) रक्षाबन्धन । यसै अवसरमा जनै लगाउन र हातमा डोरो लगाउन बिहानैदेखि ललितपुर स्थित बङ्गलामुखी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यसै भीडलाई तस्बिरबाट प्रस्तुत गरेका छौँ । 



















Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।