• १४ वैशाख २०८१, शुक्रबार

बोलबम भक्तजनहरु महास्नानमा सरिक हुँदै (फाेटाे फिचर)

blog

फोटो : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २३ गते । साउन महिनाको चौथो सोमबार बोलबम भक्तजनहरुले सुन्दरीजलमा महास्नान सम्पन्न गरेका छन् ।

बागमती नदीको मुहान रहेको पवित्र सुन्दरीजलमा भक्तजनहरु पुगेर स्नान गरेपछि ल्याएकाे पवित्र जल पशुपतिनाथमा चढाउने चलन छ ।

फोटो : सागर बस्नेत (गोरखापत्र)