• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट

blog

काठमाडौं, साउन १५ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको छ । 

सरकारी निवास बालुवाटारमा उहाँहरुबीच बिहान छलफल भएको अध्यक्ष 'प्रचण्ड'का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार विवादपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएका जनार्दन शर्माकाे नियुक्तिलगायत समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच छलफल भएको हो ।