• १२ वैशाख २०८१, बुधबार

थाइल्याण्डका प्रधानमन्त्रीले पाउनुभयाे विश्वासको मत

blog

ब्याङकक,  साउन ७ गते । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाउनुभएकाे छ । शनिबार संसदमा भएको मतदानमा उहाँले दुईसय ५६ मत पाउनुभएकाे थियाे भने विपक्षमा दुईसय छ मत खसेको थियो ।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ ।