काठमाडौं, असार १६ गते। सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक असार २७ र २८ गते बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा सहरमा बस्न लागेको जानकारी दिनुभयो।
बैठकमा समसामयिक राजनीतिक विषय लगायत आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल हुनेछ।