• ९ असोज २०८२, बिहिबार

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

blog

बैठकका सहभागी नेताहरू । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं, असोज ९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राख्नु भएको छ ।