१२ असार २०७९, आइतबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१२ असार २०७९, आइतबार
३ वर्ष पहिले
जलेश्वर, असार १२ गते । घरको छतबाट खसेर महोत्तरीको गौशालामा एक महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका– ५ एक घरमा डेरा गरि वस्दै आएका जलेश्वर नगरपालिका–४ सुगा घर भएको २६ वर्षीया पुनम महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो ।
छतमा कपडा सुकाउनका लागि राखिएको कपडा टिपने क्रममा खुट्टा चिप्लीएर अचानक पुनम छतबाट तल खसेकी उहाँको घटनास्थलमै मृत्यु भएको मिश्रले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
महेशकुमार दास