शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, भदौ ९ गते । विभिन्न माग राखेर कवाड व्यवसायीहरूले सोमबार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा रहेका व्यवसायीहरूले नेपालको राष्ट्रिय झण्डा र विभिन्न प्लेकार्ड बोकेका थिए ।