• ६ जेठ २०८१, आइतबार

३७ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

blog

काठमाडौं, असार ६ गते । सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको आइतबार साँझ बसेको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुको सूची हेर्नुस्: