• ७ जेठ २०८१, सोमबार

बागमती प्रदेशको बजेट भाषण (लाइभ)

blog

हेटौंडा, असार १ गते । बागमती प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।  आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै बागमती प्रदेशका अर्थमन्त्री शालिग्राम जमरकट्टेल  ।