• ३ असार २०८२, मङ्गलबार

कालोपत्रे सडकमा मकै

blog

सन्तोष दहित

दाङ, असार २ गते । लमही नगरपालिका वडा २ बरुगाउँका किसानहरूले बाटैभरी मकै सुकाएका छन् । कालोपत्रे गरिएको सडकमा सुकाउनलाई बाटैभरी मकै सुकाएको स्थानीय हरि चौधरीको भनाइ छ ।