शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । प्रतिनिधिसभा बैठक सुरुभएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू विरोध कायमै गरे पनि बैठक जारी रहेको छ ।