• २१ जेठ २०८२, बुधबार

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

blog

काठमाडौँ, जेठ १९ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । बैठक सोमबार मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने छ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।