• १४ असार २०८१, शुक्रबार

शुक्रबारको प्रतिनिधि सभा बैठक

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २७ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि शुक्रबार तीन मन्त्रालयगत छलफल हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठक परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ ।