• २१ वैशाख २०८२, आइतबार

मार्फाको स्याउ बगैँचा

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–२, स्थित तल्लो मार्फामा देखिएको स्याउ बगैँचा  । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरूले मात्रै बर्सेनि करोडौँको स्याउ बिक्री गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । तस्बिरः सुशीलबाबु थकाली/रासस