• ७ जेठ २०८१, सोमबार

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न

blog

फाइल फाेटाे

गाेरखापत्र अनलाइन

काठमाडाैं, जेठ २२ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो । 

बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।