• १३ साउन २०८१, आइतबार

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

blog

–फाइल फाेटाे

काठमाडौँ,  जेठ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको     
यही जेठ १८ गते त्रिपुरेश्वरस्थितनेपाल आँखा अस्पतालमा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । 

उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो । चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको