शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १६ गते । चलचित्र 'लाल सिंह चड्डा' को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण राेकिएको यो फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । 
ब्लकबस्टर चलचित्र '३ इडियट्स' पछि 'लाल सिंह चड्डा' मा करिना र आमिरको जोडी जमेको छ । 
चलचित्रमा आमिर र करिनाकासाथै मोना सिंह र चैतन्य अक्किनेनीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र अगस्ट ११ तारिखमा रिलिज हुने भएको छ ।  
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                