१२ जेठ २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१२ जेठ २०७९, बिहिबार
३ वर्ष पहिले
सुर्खेत, जेठ १२ गते । कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने भएको छ । संघीय सरकारले गरेको निर्णयलाई आधार मान्दै कर्णालीले समेत गणतन्त्र दिवस मनाउने तयारी गरेको हो ।
सरकारले गणतन्त्र दिवस २०७९ मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समितिको गठन समेत गरेको छ । २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ । यस वर्षभने जेठ १४, १५ र १६ गते तीन दिनसम्म दिवस मनाउने भएको हो ।
नविन सुवेदी