शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रसुवा, पुस १० गते । अलपत्र अवस्थामा रहेको नेपाल मेटल कम्पनीले सोम्दाङमा निर्माण गरेको बेसक्याम्प । गणेश हिमाल नामक सिसा खानीमा उत्खनन् कार्य बन्द भएसँगै बेसक्याम्पको भवन अलपत्र परेको हो । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस