• ४ माघ २०८१, शुक्रबार

ढोलठानबाट देखिएको धौलागिरि हिमाल

blog

म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् । तस्बिरः ध्रुवसागर शर्मा/रासस