• १३ साउन २०८१, आइतबार

धुर्कोट १ मा माओवादीका चेतमान विजयी

blog


तिलाचन पाण्डे

तम्घास, जेठ १ गते । गुल्मीको  धुर्कोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका चेतमान कुँवरको प्यानल विजयी भएको छ । 

उहाँले एक हजार सात मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल थापाले ५६२ मत प्राप्त गर्नुभएको छ । 

धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन र नेपाली कांग्रेस र एकीकृत समाजवादीबीचको गठबन्धन छ ।