• ५ कात्तिक २०८१, सोमबार

जोरायली बासमती धान भित्र्याउँदै कृषक

blog

डोटी, कात्तिक ५ गते । कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा  उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’  धान काटेर भित्र्याउँदै कृषकहरु ।  रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ  । तस्बिरः रासस