• ३० असोज २०८१, बुधबार

धान थ्रेसिङ गर्दै किसान

blog

कञ्चनपुर, असोज २९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरका किसान सोमबार धान थ्रेसिङ गर्दै । अहिले यहाँ किसानलाई धान भित्र्याउने चटारो छ । तस्बिरः रासस