• ३० असोज २०८१, बुधबार

पाक्न लाग्यो धानबाली

blog

सुर्खेत, असोज २९ गते । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. १ र ३ को बीचमा रहेको बायाँखर्कस्थित धानबाली। सिँचाइ सुविधा भएपछि यहाँ धानबाली फस्टाएको छ । तस्बिरः रासस