• १३ साउन २०८१, आइतबार

चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी

blog

तिलाचन पाण्डे

तम्घास,वैशाख ३१ गते । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । 

गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल  सहित उहाँको प्यानलनै निर्वाचित भएको छ । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याउनुभयो ।

 खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ ।