• ३ जेठ २०७९, मङ्गलबार

काठमाडौं महानगरपालिकामा मतगणना शुरु

blog

काठमाडौं, वैशाख ३१ गते । काठमाडौं महानगरपालिकाका मतगणना शुरु भएको छ ।

सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा प्रतिष्पर्धा भएको छ । 

त्यसैगरी, विभिन्न राजनीतिक पार्टीहरुसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पनि प्रमुख पदको लागि प्रतिष्पर्धामा हुनुहुन्छ ।