शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख ३१ गते । काठमाडौं महानगरपालिकाका मतगणना शुरु भएको छ ।
सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा प्रतिष्पर्धा भएको छ ।
त्यसैगरी, विभिन्न राजनीतिक पार्टीहरुसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पनि प्रमुख पदको लागि प्रतिष्पर्धामा हुनुहुन्छ ।

गोरखापत्र
Gorkhapatra...
यो पनि हेर्नुहोस्
- गोरखापत्र
- ३ जेठ २०७९, मङ्गलबार
थप १८ जनामा सङ्क्रमण पुष्टि
- गोरखापत्र
- ३ जेठ २०७९, मङ्गलबार
काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै
- गोरखापत्र
- ३ जेठ २०७९, मङ्गलबार
भरतपुर महानगरमा रेनु दाहाल २०७ मतले अगाडि
- गोरखापत्र
- ३ जेठ २०७९, मङ्गलबार
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)
- गोरखापत्र अनलाइन
- ३ जेठ २०७९, मङ्गलबार
स्थगित भएका निर्वाचन केन्द्रमा आज पनि मतदान हुँदै
- गोरखापत्र
- ३ जेठ २०७९, मङ्गलबार