• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले गर्नुभयाे स्वागत

blog

अमेरिका, असोज ११ गते । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यलाई अमेरिकी राष्ट्रपति जो वाइडेनले  एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नुभएको छ । 

यो पनि पढ्नुहोस