• १५ जेठ २०८१, मङ्गलबार

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

blog

सोल, वैशाख २४ गते । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

पछिल्लो प्रक्षेपण प्योङयाङले क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो  । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ ।