• ९ जेठ २०८१, बुधबार

साहित्यकार हृदयकाे स्मरणमा निबन्ध प्रतियाेगिता हुँदै

blog

काठमाडाैं, वैशाख १२ गते । नेवाः विद्यार्थी युनियनको आयोजनामा ‘क्याम्पसमा नेपालभाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता हुने भएको छ ।

नेपालभाषाका साहित्यकार कवि केशरी चित्तधर हृदयकाे जेठ १२ गते परेकाे जन्मोत्सवमा साे प्रतियोगिता हुने लागेकाे युनियनका अध्यक्ष रिदेन महर्जनले जानकारी दिनुभयाे । प्रतियोगितामा प्रथम, द्धितीय, तेस्रो र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ।