• १३ साउन २०८१, आइतबार

पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले पाँच लाख सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने भएको छ । 

मङ्गलबार बजेट भाषण गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने घोषणा गर्नुभएको हो ।