• १२ मंसिर २०८१, बुधबार

सीमा सुरक्षा प्रहरी चौकी

blog

दाङ, जेठ १५ गते । दाङको राजपुर गाउँपालिका–७ स्थित डगमारामा नेपाल भारत सीमानामा रहेको अस्थाई प्रहरी पोष्ट । सोही क्षेत्रका डिल्लीबहादुर नेपालीको घर भाडामा लिएर नेपाली प्रहरीले सीमा सुरक्षा गर्दै आएका छन् । तस्बिरः रासस